आधारभूत खानेपानी सेवाको पहुँच ९६.८५ प्रतिशत
सबै किसिमका सामाजिक सुरक्षाका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन
वन तथा वातावरणमा १८ अर्ब ६१ करोड, सञ्चारमा ७ अर्ब ७२ करोड विनियोजन
प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ६ प्रतिशतले बढ्ने
उद्योग, वाणिज्य तथा आपूर्तिका लागि १० अर्ब १४ करोड रुपैयाँ विनियोजन
प्रदेश र स्थानीय तहका लागि २ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन
कृषिमा ५७ अर्ब ४८ करोड र भूमि व्यवस्थामा ७ अर्ब ४९ करोड रुपैयाँ विनियोजन
संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री
सार्वजनिक संस्थानमा सरकारको ७ खर्बभन्दा बढी लगानी
आगामी ३ वर्षको मध्यमकालीन खर्च संरचना स्वीकृत

