कृषिमा ५७ अर्ब ४८ करोड र भूमि व्यवस्थामा ७ अर्ब ४९ करोड रुपैयाँ विनियोजन

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३का लागि कृषि क्षेत्रका लागि ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरेको छ।

Advertisement 1

बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट वक्तव्य पढ्दै कृषि क्षेत्रमा विनियोजना गरिएको विनियोजनबारे जानकारी गराएका हुन्।कृषिमा ५७ अर्ब ४८ करोड र भूमि व्यवस्थामा ७ अर्ब ४

त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि आगामी आर्थिक वर्षमा ७ अर्ब ४९ करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रकाशित :२०८२ जेष्ठ १६, बिहीबार १५:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry