सबै किसिमका सामाजिक सुरक्षाका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३का लागि सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

Advertisement 1

आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अर्थमन्त्री विष्णु पौडेलले उक्त जानकारी गराएका हुन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्तालयका लागि ४ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

प्रकाशित :२०८२ जेष्ठ १६, बिहीबार १६:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry