उद्योग, वाणिज्य तथा आपूर्तिका लागि १० अर्ब १४ करोड रुपैयाँ विनियोजन

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३का लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेको छ।
Advertisement 1
बिहीबार अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट वक्तव्य सार्वजनिक गर्दै उक्त जानकारी गराएका हुन्।
कृषि क्षेत्रका लागि ५७ अर्ब ४८ करोड रुपैयाँ तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब ४९ करोड रुपैयाँ विनियोजन गरिएको छ।
प्रकाशित :२०८२ जेष्ठ १६, बिहीबार १५:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%