उपसचिव बढुवाका लागि तीन जनाको नाम सिफारिस
बढुवा समितिको सचिवालयले ३ कर्मचारीलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । समितिको बिहिबार बसेको बैठकले नेपाल इन्जिनियरिङ सेवा,मेट्रोलोजी समुहबाट तिलक केसी र नेपाल इन्जिनियरिङ सेवा मेटिरियोलोजी समुहबाट मिन कुमार अर्याल र सुवाष रिमाल उपसचिवमा सिफारिस भएका हुन् ।
Advertisement 1
दुबै कर्मचारी कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन् ।
Advertisement 2
प्रकाशित :२०७८ भाद्र ४, शुक्रबार ०९:३१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%