वीर अस्पतालका स्वास्थ्यकर्मी र प्रहरीबीच झडप, ४ जना घाइते
वीर अस्पतालमा झडप भएको छ । स्वास्थ्यकर्मी र प्रहरीबीच झडप भएको हो । कर्मचारीहरुद्वारा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडक भएको एक कर्मचारीले बताए ।
Advertisement 1
झडपमा ४ जना घाइते भएका छन् । अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध कर्मचारीहरु प्रदर्शनमा उत्रिएका थिए ।
प्रकाशित :२०७८ श्रावण १७, आईतवार १६:०८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%