नवनियुक्त मन्त्रीहरुले सम्हाले कार्यभार

प्रधानमन्त्री शेर बहादुर देउवा सरकारका नवनियुक्त मन्त्रीहरुले आज कार्यभार सम्हालेका छन् । मङ्गलवार शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका अर्थ मन्त्री जनार्दन शर्मा, गृहमन्त्री बालकृष्ण खाँड र उर्जा मन्त्री पम्फा भुषाले आज आ आफ्नो कार्यभार सम्हालेका हुन् ।
Advertisement 1
Advertisement 2
कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबारै मन्त्रालयमा पुगेर आफ्नो कार्यभार सम्हालेका थिए ।
प्रकाशित :२०७८ असार ३०, बुधबार १३:४६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%