तीजमा तडकभडक गरे कारबाही गर्ने प्रशासनको चेतावनी

Traffic police personnel are seen outside the District Administration Office, Kathmandu in January 2021. Photo courtesy: Nabin Khanal

काठमाडौं। तीजमा अनावश्यक तडकभडक गरे कारबाही हुने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीजका बेला अनावश्यक तडकभडक गरे कारबाही गर्ने चेतावनी दिएको हो।

Advertisement 1

काठमाडौं प्रशासनले सूचना जारी गर्दै तीज मनाउने क्रममा अनावश्यक तडकभडकसहित खर्चिला कार्यक्रम गरे कारबाही गरिने जानकारी गराएको हो।

आफ्नो परम्परा, सामाजिक रीतिरिवाजलाई मौलिक रूपमा संरक्षण र संवद्र्धन गर्नेबाहेक तीजसँग सम्बन्धित भड्किलो कार्यक्रम नगर्न प्रशासनको आग्रह छ।

Advertisement 2

प्रकाशित :२०८१ भाद्र १४, शुक्रबार ११:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry