पहिरोपीडितलाई सहयोग

बागलुङ। गलकोटका ११ परिवारलाई गलकोट समाजले आर्थिक सहयोग गरेको छ। प्रभावित १० परिवारलाई प्रतिपरिवार रु १० हजार ४१६ का दरले सहयोग गरेको छ भने वीरबहादुर सुनारलाई रु २० हजार ८३२ प्रदान गरिएको छ।
Advertisement 1
गलकोट नगरपालिका–८ का भोसबहादुर पुलामी, वडा नं ६ का यमकुमारी सुवेदी, रेशम गिरी र ललित श्रीस, वडा नं ५ की गुमा कार्की तथा वडा नं ३ का होम थापा, वीरबहादुर सुनार, गणेश श्रीस, गजिन्द्र श्रीस, अमर काउचा र भीमबहादुर श्रीसले पनि आर्थिक सहयोग प्राप्त गरेका छन्।
प्रकाशित :२०८३ मंसिर ९ गते, बुधबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%









