उद्योगमन्त्री यादवद्वारा राजीनामा

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। आज उनले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हन्।

Advertisement 1

मन्त्री यादवको सचिवालयले भनेको छ, “उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाउनुभएको छ।”

प्रकाशित :२०८३ भाद्र २५, बिहीबार १४:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry