घट्यो सुनचाँदीको मूल्य

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला रु ३ हजार २०० र चाँदीको मूल्य रु १६५ ले घटेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु २ लाख ९९ हजार १०० र चाँदीको रु ४ हजार ६५० कायम भएको छ।
बुधबार छापावाल सुन प्रतितोला रु ३ लाख २ हजार ३०० र चाँदीको मूल्य रु ४ हजार ८१५ कायम भएको थियो।
प्रकाशित :२०८३ आश्विन ८, बिहीबार ११:५९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








