मानसेवा आश्रमलाई सहयोग हस्तान्तरण

बागमती। नारायणी यातायात व्यवसायी सङ्घले हेटौँडास्थित मानवसेवा आश्रमलाई रु ५१ हजार सहयोग हस्तान्तरण गरेको छ।

Advertisement 1

नारायणी यातायत व्यवसायी सङ्घका नवनिर्वाचित कार्यसमितिले आश्रमलाई आज उक्त रकम हस्तान्तरण गरेको हो। सङ्घले वर्षिकरुपमा नै आश्रममा आर्थिक सहयोग प्रदान गर्दै आएको छ।

यसैबीच, अध्यक्ष सरोज खनाल नेतृत्वको सङ्घको नवनिर्वाचित कार्यसमितिले आश्रममा रहेका २८० आमाबुबा तथा बाबुनानीलाई भोजन गराएको मानवसेवा आश्रम मकवानपुर जिल्ला संयोजक इशा थापाले जानकारी दिइन्।

प्रकाशित :२०८३ श्रावण ७, बिहीबार १५:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry