सशस्त्र प्रहरीका ७१ डीएसपीको सरुवा (सूचनासहित)

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ७१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।
Advertisement 1
मानव स्रोत विभागअन्तर्गत कर्मचारी प्रशासन शाखाले जारी गरेको पत्रअनुसार सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ कार्यरत ७१ जना डीएसपीको सरुवा गरिएको हो।
सरुवासँगै उनीहरूलाई विभिन्न गण, गुल्म, तालिम केन्द्र, सीमा सुरक्षा कार्यालय तथा अन्य इकाइमा नयाँ जिम्मेवारी तोकिएको सशस्त्र प्रहरीले जनाएको छ।
Advertisement 2
हेर्नुहोस् सूची :
[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2026/07/1-merged.pdf”]
प्रकाशित :२०८३ असार २१, आईतवार ०८:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








