केयुको जिम्मेवारी प्राध्यापक वाग्लेलाई

काठमाडौं। काठमाडौँ विश्वविद्यालय (केयु)को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गरेका छन्।

Advertisement 1

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले गत वैशाख ३० गतेको निर्णयानुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्नेगरी उनलाई जिम्मेवारी तोकेका ह। उनी सो विश्वविद्यालयको कानुन सङ्कायका पूर्वडीन हुन्। आजैदेखि उनले कार्यभार पनि सम्हालेको केयुले जनाएको छ।

 

प्रकाशित :२०८३ जेष्ठ १, शुक्रबार १३:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry