एमाले संसदीय दलको उपनेतामा अर्याल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको उपनेतामा पार्टीका सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेकी छन्।

Advertisement 1

एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले उपनेतामा पूर्वमन्त्री अर्याललाई मनोनित गरेको प्रमुख सचेतक ऐन महरले बताए। एमाले सचिव अर्याल समानुपातिकबाट सांसद हुन्।

पार्टीले यसअघि दलको प्रमुख सचेतकमा महर र सचेतकमा नीता घतानी मनोनित गरेको थियो।

प्रकाशित :२०८३ बैशाख २९, मंगलवार १४:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry