निक्षेप तथा कर्जा सुरक्षण कोषले माग्यो ५ जना कर्मचारी (सुचना सहित)

काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोषले विभिन्न रिक्त पदमा आन्तरिक प्रतियोगितातर्फ २ जना र खुला प्रतियोगितातर्फ ३ जना गरि ५जना कर्मचारी माग गरेको छ।
Advertisement 1
कोषले माघ ९ गते आज एक सूचना जारी गर्दै आन्तरिक प्रतियोगिता तथा खुला प्रतियोगिताद्वारा सातौँ तह अधिकृतदेखि छैटौँ तह सहायक अधिकृत पदका लागि कर्मचारी माग गरेको छ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि माघ २९ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर फागुन ७ गतेसम्म दरखास्त दिन सक्नेछन्।
सूचना:
Advertisement 2


प्रकाशित :२०८२ माघ ९, शुक्रबार ११:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%















