३ जना उपसचिव पदमा बढुवा सिफारिस (सुचिसहित)

काठमाडौं। बढुवा समितिको सचिवालयले ३ जना निजामती कर्मचारीलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार जारी गरेको एक सूचनाअनुसार रिक्त उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य ठहरिएका उम्मेदवारहरू सिफारिसमा परेका हुन्।
बढुवा समितिको सोमवारको निर्णयअनुसार नेपाल कृषि सेवा, ला.पो. एण्ड डे.डे. समूह, राजपत्रांकित द्वितीय श्रेणी अन्तर्गतका रहेका छन्।
प्रकाशित :२०८२ पुष २९, मंगलवार १०:२७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













