जलेश्वरको करदाता सेवा कार्यालय खारेज

जनकपुरधाम। महोत्तरीको जलेश्वरस्थित करदाता सेवा कार्यालय खारेज गरिएको छ। नेपाल सरकारको निर्णय बमोजिम सो कार्यालय खारेज भएको आन्तरिक राजस्व कार्यालय जनकपुरधामले जनाएको हो।

Advertisement 1

उक्त कार्यालयमार्फत हुँदै आएको करसम्बन्धी सम्पूर्ण कार्य आजबाट कोष तथा लेखा नियन्त्रकको कार्यालय जलेश्वरबाट हुने आन्तरिक राजस्व कार्यालयका प्रमुख आन्दनकुमार गुप्ताले बताए।

प्रकाशित :२०८२ पुष २४, बिहीबार १४:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry