३ जना सहसचिव पदमा बढुवा सिफारिस(सुचिसहित)

काठमाडौं। बढुवा समितिको सचिवालयले ३ जना निजामती कर्मचारीलाई सहसचिव पदमा बढुवा गर्न सिफारिस गरेको छ।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एक सूचना प्रकाशित गर्दै रिक्त सहसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा योग्य ठहरिएका उम्मेदवारहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो।
बढुवा समितिको बुधवारको निर्णयअनुसार नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, इरिगेशन उपसमूह, राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत २ जना र नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, हाइड्रोलोजी उपसमूह राजपत्रांकित प्रथम श्रेणीअन्तर्गत १ जना कर्मचारी बढुवा सिफारिस सूचीमा उल्लेख गरिएको छ।
Advertisement 2

प्रकाशित :२०८२ पुष १०, बिहीबार १२:२१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














