यी हुन कासमू पूर्ण विवरण भर्न छुट्टाएका २७३ कर्मचारी (सूचीसहित)


स्वास्थ्य सेवा विभागले कार्यसूची भर्दा पूर्ण विवरण भर्न छुट्टाएका २७३ जनाको नाम सार्वजनिक गरेको छ । विभागले एक सूचना प्रकाशन गर्दै स्तरवृद्धिको लागि कार्यसम्पादन मुल्यांकनको पूर्ण विवरण भर्न छुट्टाएका २७३ कर्मचारीहरुको सूची सार्वजनिक गरेको हो ।
विभागले प्रकाशन गरेको सूचना अनुसार, १०३ जना पारामेडिक्स र १७० जना नर्सहरुको कासमू पूर्ण नभएको भन्दै विवरण सार्वजनिक गरेको हो ।
यसरी कासमू भर्न छुटेका कर्मचारीहरुको सरुवा भएको भए नयाँ ठाँउमा गएको भए पनि त्यहिँकै कासमू मूल्यांकनकर्ताबाट मूल्यांकन गराउन सक्ने व्यवस्था रहेको सुचनामा उल्लेख छ ।

प्रकाशित :२०७७ कार्तिक २३, आईतवार १३:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry