खरिदार देखि उपसचिव सम्म २७ कर्मचारीको सरुवा(सुचि सहित)

काठमाडौं। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२/०७/२७ गते २७ जना कर्मचारीको कामकाज तथा सरुवा गरेको छ।
Advertisement 1
३ जना उपसचिव, १० जना शाखा शाखा अधिकृत, १ कम्प्युटर अपरेटर, २ नायब सुब्बा, १ खरिदार, १ सर्वेक्षक र १ ना.प.से.प्र. गरी २७ कर्मचारी रहेका छन् । जसमा ६ जना कर्मचारी कामकाज मा खटाईएको छ।
हेर्नुहोस् सुचीः
प्रकाशित :२०८२ कार्तिक २८, शुक्रबार ०९:२१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










