सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं। बुधबारको तुलनामा आज १ तोला सुनको मूल्य रु ५ हजार ९०० ले वृद्धि भएको छ। चाँदीको मोल पनि तोलामा रु १७० ले बढेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला सुनको मूल्य रु २ लाख ५० हजार २०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु ३ हजार ३४५ मा कारोबार भइरहेको छ।
बुधबार १ तोला सुन रु २ लाख ४४ हजार ३०० र चाँदी रु तीन हजार १७५ मा खरिदबिक्री भएको थियो।
प्रकाशित :२०८२ कार्तिक २७, बिहीबार ११:४४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










