शाखा अधिकृत देखि उपसचिव सम्म ४३ कर्मचारीको सरुवा(सुचि सहित)

काठमाडौं। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२/०७/२५ गते ४३ जना कर्मचारीको कामकाज तथा सरुवा गरेको छ।
Advertisement 1
१२ जना उपसचिव तथा सो सरह र ३१ जना शाखा अधिकृत वा सोसरह गरी ४३ कर्मचारी रहेका छन् । जसमा १३ जनालाई स्थानिय तहमा सरुवा गरेको छ भने अन्यलाई विभिन्न मन्त्रालय वा अन्र्तगतका निकायमा खटाईएको छ।
हेर्नुहोस् सुचीः

Advertisement 2


Advertisement 3

प्रकाशित :२०८२ कार्तिक २५, मंगलवार १९:५७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%











