गण्डकीको मुख्यमन्त्री बन्न खगराज अधिकारीको दाबी पेस

पोखरा । गण्डकीका मुख्यमन्त्रीमा एमाले सांसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्।
Advertisement 1
अधिकारीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष बहुमत सदस्यको हस्ताक्षर बुझाउँदै आफूलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेस गरेका हुन्।
अधिकारीलाई स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)को पनि समर्थन छ। अधिकारीलाई एमाले र माओवादीको पनि समर्थन छ।
Advertisement 2
गण्डकीमा एमालेका २२ र माओवादीका ८ (सभामुखसमेत) सांसद छन्।
प्रकाशित :२०८० चैत्र २५, आईतवार १२:५९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%