शाखा अधिकृत देखि उपसचिव सम्म १९ कर्मचारीको सरुवा(सुचि सहित)

काठमाडौं। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२/०७/२३ गते १९ जना कर्मचारीको कामकाज तथा सरुवा गरेको छ।

Advertisement 1

९ जना उपसचिव तथा सो सरह र १० जना शाखा अधिकृत वा सोसरह गरी १९ कर्मचारी रहेका छन् । जसमा ५ जनालाई स्थानिय तहमा सरुवा गरेको छ भने अन्यलाई विभिन्न मन्त्रालय वा अन्र्तगतका निकायमा खटाईएको छ। ५ जना लाई भने कामकाज मा खटाईएको छ।
हेर्नुहोस् सुचीः

[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/11/Notices-20251110101428388-1.pdf” title=”Notices-20251110101428388 (1)”]

प्रकाशित :२०८२ कार्तिक २४, सोमबार १०:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम