खरिदार देखि उपसचिव सम्म ३३ कर्मचारीको सरुवा(सुचि सहित)

काठमाडौं। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२/०७/१७ गते ३३ जना कर्मचारीको कामकाज तथा सरुवा गरेको छ।
Advertisement 1
१० जना उपसचिव, १८ जना शाखा शाखा अधिकृत, ३ कम्प्युटर अपरेटर, १ नायब सुब्बा र १ खरिदार गरी ३३ कर्मचारी रहेका छन् । जसमा १० जना कर्मचारी कामकाज मा खटाईएको छ।
हेर्नुहोस् सुचीः
प्रकाशित :२०८२ कार्तिक १८, मंगलवार १२:११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%










