दैलेखमा ग्यास फेला परेकामा प्रधानमन्त्री खुसी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला परेकामा खुसी व्यक्त गरेकाछन्।
Advertisement 1
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमा आफूले प्रधानमन्त्री हुँदादेखि दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सुरु गराएका दिनहरू सम्झिएको उल्लेख गरेका छन्।
“दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु, समर्थन र विरोध–आवाज थरिथरिका थिए”, प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् “११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ, यो खुसीको समाचार हो।”
Advertisement 2
यसअघि ओली नेतृत्वको सरकारले दैलेखसहितका केही पहाडी जिल्लामा पेट्रोलियम अन्वेषणका लागि चिनियाँ सहयोगमा भौगर्भिक परीक्षण सुरु गरेको थियो ।
ा अनुसार आज १ तोला सुनको मोल रु १ लाख ९४ हाजर ७०० सोही परिमाणको चाँदीको मोल रु २ हजार १५० निर्धारण भएको छ। बिहीबार प्रतितोला सुन रु १ लाख ९५ हजार ५०० र चाँदी रु २ हजार २०० मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ३ हजार ३०० अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्