काठमाडौं केन्द्र बनाएर भूकम्प

काठमाडौंलाई केन्द्र बनाएर भूकम्प गएको छ ।

Advertisement 1

लामो समयपछि यसअघिकै भूकम्पको पराकम्पका रुपमा आएको भूकम्प मापन केन्द्रले जनाएको छ । मंगलबार राति १ बजेर ५९ मिनेटमा कलंकी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरले जनाएको छ ।

भूकम्पको मापन ३.५ म्याग्नेच्यूडमा गरिएको छ । यो २०७२ मा गएको गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जानकारी दिएको छ ।

प्रकाशित :२०७८ बैशाख १५, बुधबार ०७:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry