३ हजार रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। शुक्रबारको तुलनामा आइतबार सुनका मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि घटेको छ।
आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ७ सय रुपैयाँ तोकिएको छ।
Advertisement 2
त्यस्तै चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ४५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३११ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्।
प्रकाशित :२०८२ जेष्ठ २६, आईतवार १०:४०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%