सिन्धुलीमा एभरेष्ट बैंकको नयाँ शाखा सञ्चालनमा

काठमाडौं। एभरेष्ट बैंकले सिन्धुलीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
Advertisement 1
बैंकले मंगलबारदेखि उक्त शाखा सञ्चालनमा ल्याएको हो। यससँगै बैंकका १३२ शाखा पुगेका छन्।
यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ। यस शाखाको विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ।
प्रकाशित :२०८२ जेष्ठ ८, बुधबार १५:३०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%