कर्मचारी लक्षित सिभिल अस्पतालको सन्ध्याकालीन सेवा आजदेखि

काठमाडाैं। निजामती कर्मचारीलाई लक्षित गर्दै निजामती कर्मचारी अस्पताल (सिभिल) अस्पतालले आजदेखि सन्ध्याकालीन सेवा सुचारु गर्ने भएको छ।

Advertisement 1

कर्मचारीबाट समयमा नैे उपचार नपाएको गुनासो बढेपछि अस्पताल विकास समितिको बोर्ड बैठकको निर्णय अनुसार गत वैशााख २२ को बोर्ड बैठकबाट निर्देश भएबमोजिम आज (आइतबार)बाट सन्ध्याकालीन सेवा सञ्चालनको निर्णय भएको अस्पताल प्रशासनले जनाएको छ।
उक्त निर्णय अनुसार आज आइतबारदेखि सिभिल अस्पतालले सन्ध्याकालिन सेवा सञ्चालन हुन लागेको हो।

Advertisement 2

अस्पताल प्रशासनद्धारा जारी १ सूचनामा भनिएको छ, यही जेठ ४ (आइतबार) देखि सन्ध्याकालीन सेवा बेलुका ४ देखि ८ बजेसम्म सहुलीयतपूर्ण सेवा सञ्चालन गर्न लागिएको जानकारी गराएको छ।

प्रकाशित :२०८२ जेष्ठ ४, आईतवार ०९:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम