ग्लोबल मनी वीकको अवसरमा एभरेष्ट बैंकले गर्यो साक्षरता कार्यक्रम

काठमाडौं। एभरेष्ट बैंकले ग्लोबल मनी वीकको अवसरमा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका वभिन्न शाखा मार्फत विभिन्न स्कुल/क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विद्यार्थीहरुबीच वित्तीय साक्षरता सन्देश दिन सफल भयको छ।
Advertisement 1
उक्त कार्यक्रममा केही विद्यार्थीहरmलाई बैंकको शाखा समेत अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धि जानकारी गराईएको छ।
प्रकाशित :२०८१ चैत्र १२, मंगलवार १७:०५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%