१ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य १ सय रुपैयाँले बढेको हो।

Advertisement 1

सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ तोकिएको छ। आइतबार सुनको कारोबार प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँका दरले भएको थियो।

त्यस्तै आइतबार प्रतितोला १९ सय ८५ रुपैयाँका दरले कारोबार भएको चाँदी सोमबार सोही मूल्यमा भइरहेको महासंले जानकारी दिएको छ।

प्रकाशित :२०८१ फाल्गुन २६, सोमबार १०:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry