नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प
काठमाडौं। बिहान ६ बजेर ५० मिनेटमा नेपालकाे केही जिल्लामा भूकम्प गएको छ। नेपाल-चीन सीमाना तीब्बतको दिंगे कान्टी केन्द्रविन्दु बनाएर ७.१ रेक्टर स्केलको भूकम्प गएको हो।
Advertisement 1
भूकम्पको धक्का काठमाडाैं उपत्यकासहित पूर्वी नेपालका अधिकांश जिल्लामा महसुस गरिएको थियो।
भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन। स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन्।
प्रकाशित :२०८१ पुष २३, मंगलवार ०७:१७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%