लुक्लाबाट काठमाडौं आइरहेको विमानमा चरा ठोक्किएपछि…

काठमाडौं। लुक्लाबाट काठमाडौं आइरहेको विमानमा चरा ठोक्किएको छ।

Advertisement 1

हेलि एभरेष्टको ९एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किएपछि भक्तपुरको साँगामा आकस्मिक अवतरण गरिएको हो।

चालकसहित ६ जना यात्रु रहेको विमान सुरक्षित रुपमा अवतरण गरिएको बताइएको छ।

प्रकाशित :२०८१ पुष १४, आईतवार १२:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम