सुन्तलाको व्यापार (तस्बिर)
कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले बिक्रीका लागि राखेका सुन्तलालगायत। यहाँ सुन्तला प्रतिकिलो १ सय रुपैयाँका दरले थोकमा बिक्री भइरहेको व्यापारी बताउँछन्।
Advertisement 1
तनहुँको व्यास नगरपालिका-१३ बेनीकोटबाट सदरमुकाम दमौली ल्याइएको सुन्तला बिक्रीका लागि ग्रेडिङ गर्दै व्यापारी। सुन्तला प्रतिकिलो रु ८० देखि रु १५० सम्ममा बिक्री गर्ने गरेको व्यवसायी बताउँछन्।
प्रकाशित :२०८१ पुष ९, मंगलवार ११:५९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%