नेपाल बैंक र काठमाडौं डेन्टल हस्पिटलबीच सम्झौता

काठमाडौं। नेपाल बैंक र काठमाडौं डेन्टल हस्पिटलबीच सम्झौता भएको छ।

Advertisement 1

बैंकका ग्राहक र बैंकका कर्मचारीलाई हस्पिटलका सेवामा छुट दिनेगरी सम्झौता गरिएको बैंकले जानकारी दिएको छ।

‘काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित :२०८१ पुष ८, सोमबार १६:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry