एनपीएल : क्वालिफायर-१ म टस जितेर फिल्डिङ गर्ने जनपुरको निर्णय

काठमाडौं। एनपीएलअन्तर्गत क्वालिफायर–१को खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिसँग पहिला ब्याटिङ गर्ने भएको छ।
Advertisement 1
जनपुरका कप्तान आशिफ शेखले टस जितेर ब्याटिङको निर्णय गरेका हुन्। अनिल साहको हातमा चोट लागेपछि उनको स्थानमा आकाश त्रिपाठीलाई टिममा समावेश गरिएको छ भने कप्तानको भूमिकामा शेख छन्।
क्वालिफायर–१ जित्ने टिम प्रतियोगिताको फाइनल प्रवेश गर्नेछ भने हार्ने टिमले क्वालिफायर–२ मा कर्णालीसँग खेल्नेछ।
प्रकाशित :२०८१ पुष ३, बुधबार १२:५५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%