४ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य ४ सय रुपैयाँ प्रतितोलाका दरले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन (शुक्रबार)का तुलनामा आइतबार सुनको मूल्य सामान्य घटेको हो।

Advertisement 1

आइतबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँ तोकिएको छ। यसअघि शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँका दरले भएको थियो।

आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १८ सय ४० रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदीको कारोबकार प्रतितोला १८ सय ४५ रुपैयाँका दरले भएको थियो।

प्रकाशित :२०८१ मंसिर १६, आईतवार १०:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry