यी हुन् विद्युत् प्राधिकरणबाट पुस र माघमा अवकाश हुने कर्मचारी

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणबाट पुसमा २५ जना र माघमा २० जना कर्मचारी अवकाश पाउने भएका छन्।

Advertisement 1

प्राधिकरणले यसअघि नै सूचना जारी गर्दै उक्त जानकारी गराएको थियो। सूचनाअनुसार पुसमा ९औं तहका उपप्रबन्धकदेखि तह १ का जुनियर हेल्परसम्मले अवकाश पाउँदैछन्।

यो पनि पढ्नुहोस्

Advertisement 2

यो पनि

त्यस्तै माघमा १२औं तहका उपकार्यकारी निर्देशकदेखि तह १ का कार्यालय सहयोगीसम्मले अवकाश पाउँदै छन्।

Advertisement 3

हेर्नुहोस् सूची :

[embeddoc url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2024/11/79607460.pdf”]

प्रकाशित :२०८१ कार्तिक २५, आईतवार ११:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम