राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सल्यानमा

राष्ट्रिय वाणिज्य बैंकले सल्यानको शारदा नगरपालिका९२ मा शाखा विस्तार गरी आइतबारबाट कारोबार शुभारम्भ गरेको छ । बैंकले सर्वसाधारणको आवश्यकतालाई ध्यानमा राखी नयाँ शाखा कार्यलय सञ्चालनमा ल्याएको हो ।
Advertisement 1
बैंकको नयाँ शाखा विस्तारसँगै शाखा कार्यालयको संख्या दुई सय ५६ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा दुई सय ५६ वटा शाखा कार्यालय, दुई सय १८ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ कार्यालय रहेको छ ।
									
										प्रकाशित  :२०७८ कार्तिक १७, बुधबार १०:००																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            

