सडक विभाग मातहतका २१६ इन्जिनियरको सरुवा
काठमाडौं। सडका विभागले मातहतका २१६ जना इन्जिनियरको सरुवा गरेको छ।
Advertisement 1
विभागले मातहतका कार्यालयअन्तर्गत राजपत्र अंकित तृतीय श्रेणीका इन्जिनियरहरुको सरुवा गरेको हो।
विभागले शुक्रबार निर्णय गर्दै विभिन्न कार्यालयमा रहेका इन्जिनियरहरुको जिम्मेवारी हेरफेर गरेको हो।
Advertisement 2
हेर्नुस् सूचीः
Loading...
प्रकाशित :२०८१ आश्विन १४, सोमबार १५:०४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%