लेखातर्फका २६ उपसचिवको सरुवा

काठमाडौं। महालेखा नियन्त्रक कार्यालयका २६ उपसचिवको सरुवा गरिएको छ। कार्यालयले लेखातर्फका उपसचिव, उपमहालेखा नियन्त्रक र प्रमुख कोष नियन्त्रकहरुको सरुवा गरेको हो।

Advertisement 1

यसअघि मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवस्तरिय बैठकले कर्मचारी सरुवा तत्काल रोक्का राख्ने निर्णय गरेपछि महालेखा नियन्त्र कार्यालयले २६ उपसचिवको सरुवा गरेको हो।

निजामती सेवा नियमावलीअनुसार कर्मचारीको सरुवा व्यवस्थापन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय गर्दै आएको छ। कर्मचारी सरुवा भदौ मसान्तभित्रमा सरुवा गरिसक्नुपर्ने प्रावधान छ।

Advertisement 2

प्रकाशित :२०८१ आश्विन १०, बिहीबार १२:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम