५१ जना लेखा अधिकृतको पदस्थापन

काठमाडौं। सरकारले ५१ ज्ना लेखा अधिकृतको पदस्थापन गरेको छ। महालेखा नियन्त्रक कार्यालयले नवनियुक्त लेखा अधिकृतहरुको पदस्थापन गरेको हो।
Advertisement 1
विभिन्न जिल्लास्थित कार्यालयहरुमा पदस्थापन गरिएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ।
कार्यालयका अनुसार विभिन्न मन्त्रालय तथा, आयोग, कोष तथा नियन्त्रक कार्यालय र विभिन्न निकुञ्जका लेखा शाखामा अधिकृतहरुको पदस्थापन गरिएको छ।
Advertisement 2
Advertisement 3
प्रकाशित :२०८१ श्रावण ३२, शुक्रबार १३:०२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%