‘सामाजिक सञ्जालमा भेटिने सेयर बजार विश्लेषकको विश्वास नगर्नू’

काठमाडौं। नेपाल स्टक एक्स्चेनज (नेप्से)ले सामाजिक सञ्जालमा भेटिने सेयर बजार विश्लेषकको विश्वास नगर्न लगानीकर्तालाई आग्रह गरेको छ।
Advertisement 1
सोमबार विज्ञप्ति निमाल्दै नेप्सेले हालसम्म आधिकारिक रुपमा कुनै पनि विश्लेषक नियुक्त नभएकाले सामाजिक सञ्जालमा भेटिने विश्लेषकको विश्वास नगर्न लगानीकर्तामा आग्रह गरेको हो।
बजार घटबढलाई लिएर सामाजिक सञ्जालमा विभिन्न किसिमका विश्लेषकहरू देखिँदै आएका नेप्सेको भनाइ छ।
प्रकाशित :२०८१ आश्विन ७, सोमबार १५:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












