मन्त्रालय तानिए काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत परियार

काठमाडौं। सरकारले काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तानेको छ।

Advertisement 1

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मन्त्रालय सरुवा गर्ने निर्णय गरेको हो।

महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सहसचिव सरोजप्रसाद गुरागाईंलाई दिइएको छ। उनी यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए।

प्रकाशित :२०८१ भाद्र ३१, सोमबार ११:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry