पर्यटन बोर्डका नवनियुक्त सीईओ जोशीले सम्हाले पदभार

काठमाडौं। नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख (सीईओ) दीपकराज जोशीले आइतवार नेपाल पर्यटन बोर्डमा कार्यकारी प्रमुखको पद बहाली गरेका छन्।

Advertisement 1

पदबहालीपछि बोर्डले आयोजना गरेको स्वागत कार्यक्रमा बोल्दै सीईओ जोशीले आपसी सहकार्यबाटै पर्यटनलाई थप चलायमान बनाउने प्रतिवद्धता व्यक्त गरे।

उनले बोर्ड सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलको संस्था भएकाले त्यसको उद्देश्य अनुरुप काम गर्नु पर्नेमा जोड दिए।

प्रकाशित :२०८१ भाद्र २३, आईतवार १५:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry