मुकुल ढकाल स्वतन्त्र पार्टीको साधारण सदस्य पनि रहेनन्

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यबाट पनि हटाएको छ।

Advertisement 1

मंगलबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्य पनि नरहने गरी हटाएको हो।

यसअघि रास्वपाले ढकाललाई दुईपटक स्पष्टीकरण सोधेको थियो। ढकाल रास्वपाका संस्थापक महामन्त्री हुन्।

प्रकाशित :२०८१ भाद्र ११, मंगलवार १३:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry