विभिन्न सेवा समूह अधिकृतको नतिजा सार्वजनिक

काठमाडौं। लोकसेवा आयोगले अधिकृत छैटौं तहअन्तर्गत विभिन्न सेवा समूहको नतिजा सार्वजनिक गरेको छ।

Advertisement 1

आयोगले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै अधिकृत विभिन्न सेवा समूहको नतिजा सार्वजनिक गरेको हो।

आयोगले कृषि खाद्य तथा गुण नियन्त्रण समूह, वैज्ञानिक अधिकृत, सहायक संरक्षण अधिकृत, कम्युटर अपरेटरलगायतको छैटौं तहको नतिजा सार्वजनिक गरेको हो।

Advertisement 2

प्रकाशित :२०८१ भाद्र ५, बुधबार १४:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम