राष्ट्रिय वाणिज्य बैंकको उपकार्यकारी अधिकृतमा थापा

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको उपकार्यकारी अधिकृतमा रामकुमार थापा नियुक्त भएका छन्। उनलाई यही साउन पहिलो साता बसेको बैंक सञ्चालक समितिको बैठकले उपकार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।
Advertisement 1
यसअघि थापा बैंकको मुख्य प्रबन्धकको भूमिकामा थिए। २०५४ सालमा शाखा अधिकृत(तह ७) को रुपमा तत्कालीन एनआइडिसी डेभलपमेन्ट बैंक (हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको)मा सेवा प्रवेश गरेका थापाले व्यवस्थापन विषयमा एमफील गरेका छन्।
प्रकाशित :२०८१ श्रावण ११, शुक्रबार १६:१४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%